मन्त्रीको जिल्ला भ्रमण भत्ता २० लाख, हवाई टिकटमा ५१ लाख खर्च

<p>airकाठमाडौं ५, माघ । नयाँ सरकार गठन भएयताको पाँच महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन् ।उनीहरूको भ्रमणका लागि हवाई टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्रीको तलब–भत्ता सुविधा तथा भ्रमण खर्चमा सात करोड [&hellip;]</p>

atr-aircraftairकाठमाडौं ५, माघ । नयाँ सरकार गठन भएयताको पाँच महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन् ।उनीहरूको भ्रमणका लागि हवाई टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्रीको तलब–भत्ता सुविधा तथा भ्रमण खर्चमा सात करोड ५५ लाख ३९ हजार सकिएको छ ।

कम खर्च गर्ने मन्त्री
– सहकारीमन्त्री हृदयराम थानी               २,१९,०००
– पर्यटनमन्त्री जीवनबहादुर शाही            २,१६,६६०
– भूमिसुधारमन्त्री विक्रम पाण्डे               २,१६,०५५
– ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत   २,१५,०५०
– शिक्षा राज्यमन्त्री धनमाया विक         १,७५,१५०
– श्रममन्त्री सूर्यमान गुरुङ                     १,७०,९१५
– कृषि राज्यमन्त्री राधिका तामाङ         १,६५,२०५
– गृहमन्त्री विमलेन्द्र निधि                 १,५६,९६०
– भौतिकमन्त्री रमेश लेखक               १,५२,८४५
– शिक्षामन्त्री धनीराम पौडेल             १,४६,०४०
– अर्थमन्त्री कृष्ण महरा                    १,३०,९१५
– उद्योगमन्त्री नवीन्द्रराज जोशी    १,२६,५३०
– सिँचाइमन्त्री दीपक गिरी               ६८,७७०
– सरसफाइ राज्यमन्त्री दीपक खड्का   ४४,१४०
– पर्यटन राज्यमन्त्री इन्द्र बानियाँ          १८,०००
नयाँ पत्रिका दैनिकबाट ।

Share News