गम्भीर रोग लागेका विपन्न नागरिकलाई १ लाख रुपैयाँ दिइने

<p>काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गम्भीर रोग लागेका विपन्न नागरिकलाई १ लाख रुपैयाँ दिइने घोषणा गरेक छन् । मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै उनले क्यान्सर, सिकसेल र हेड इन्जुरी लगायत गम्भीर रोग लागेका प्रत्येक बिरामीलाई १ लाख रुपैयाँ दिइने घोषणा गरेका हुन् उनले यसका लागि ३ अर्ब [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गम्भीर रोग लागेका विपन्न नागरिकलाई १ लाख रुपैयाँ दिइने घोषणा गरेक छन् ।

मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै उनले क्यान्सर, सिकसेल र हेड इन्जुरी लगायत गम्भीर रोग लागेका प्रत्येक बिरामीलाई १ लाख रुपैयाँ दिइने घोषणा गरेका हुन्

उनले यसका लागि ३ अर्ब विनियेजन विनियोजन गरेको बताएका छन् ।

Share News