हाम्रो विकास बैंकको सञ्चालकमा जीवन बहादुर श्रेष्ठ चयन

<p>काठमाडौं, २ माघ । हाम्रो विकास बैंकको सञ्चालकमा जीवन बहादुर श्रेष्ठ चयन भएका छन् । पुस २९ गते सम्पन्न बैंकको आठौँ वार्षिक साधारणसभाले श्रेष्ठलाई आगामी चार वर्षको लागि सञ्चालकमा चयन गरेको हो । श्रेष्ठको कार्यकाल पुस २९ गतेदेखि नै शुरु भएको छ ।</p>

jiwan_bahadur_shrestha_direकाठमाडौं, २ माघ । हाम्रो विकास बैंकको सञ्चालकमा जीवन बहादुर श्रेष्ठ चयन भएका छन् । पुस २९ गते सम्पन्न बैंकको आठौँ वार्षिक साधारणसभाले श्रेष्ठलाई आगामी चार वर्षको लागि सञ्चालकमा चयन गरेको हो ।

श्रेष्ठको कार्यकाल पुस २९ गतेदेखि नै शुरु भएको छ ।

Share News