अल्फाबिटाको ‘फास्टट्रयाक ब्रिज कोर्स’ सुरु

<p>काठमाडौं । अल्फाबिटाले अल्फाबिटा ‘फास्टट्रयाक ब्रिज कोर्स’ सुरु गरेको छ । साढे २ महिना सम्म पढाइ हुने कोर्स अब ४ हप्तामा पढाइ हुने भएको छ । एक्स्ट्रा कलास सञ्चालन गरेर साढे २ महिनाको कोर्सलाई ४ हप्तामा सक्ने तयारी गरेको अल्फाबिटाले जनाएको छ । आफुले इच्छाएको कलेजमा भर्ना हुन चाहाने विद्यार्थीलाई ‘फास्टट्रयाक ब्रिज कोर्स’ सुनौलो अवसर [&hellip;]</p>

काठमाडौं । अल्फाबिटाले अल्फाबिटा ‘फास्टट्रयाक ब्रिज कोर्स’ सुरु गरेको छ ।

साढे २ महिना सम्म पढाइ हुने कोर्स अब ४ हप्तामा पढाइ हुने भएको छ । एक्स्ट्रा कलास सञ्चालन गरेर साढे २ महिनाको कोर्सलाई ४ हप्तामा सक्ने तयारी गरेको अल्फाबिटाले जनाएको छ ।

आफुले इच्छाएको कलेजमा भर्ना हुन चाहाने विद्यार्थीलाई ‘फास्टट्रयाक ब्रिज कोर्स’ सुनौलो अवसर हुने अल्फाबिटाले जनाएको छ । इच्छुक विद्यार्थीलाई भर्ना भएर मौकामा फाइदा उठाउन अनुरोध गरिएको छ ।

Share News