संसदमा जवाफ दिँदै गृहमन्त्री लामिछाने

<p>काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामेछानेले प्रतिनिधि सभाको बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् । प्रमुख प्रतिपक्ष दलले यसअघि उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको थियो ।</p>

None


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामेछानेले प्रतिनिधि सभाको बैठकमा आफूमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

प्रमुख प्रतिपक्ष दलले यसअघि उनीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको थियो ।

Share News