अब एक पालिका, एक स्मार्ट विद्याललय कार्यक्रम लागु हुने

<p>कामठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अब एक पालिका एक स्मार्ट विद्याललय कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने बताएका छन् । मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।</p>

कामठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अब एक पालिका एक स्मार्ट विद्याललय कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने बताएका छन् ।

मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

Share News