ज्योति विकास बैंकको ११ प्रतिशत बोनस सेयर र १ बराबर १ हकप्रद सेयर पास, ३ जना सञ्चालक निर्वाचित

<p>काठमाडौं, २८ पुस । ज्योति विकास बैंकले सेयरधनीलाई ११ दशमलव ७० प्रतिशतले बोनस सेयर दिने भएको छ । बोनस सेयर वितरणपछि बैंकले १ बराबर १ हकप्रद सेयर निष्काशन गर्ने भएको छ । पुस २८ गते सम्पन्न नवौं साधारणसभाले सो निर्णय गरेको छ । साधारणसभाले ३ जना संचालक चुनेको छ । प्रमोटरको तर्फबाट धु्र्रव कोइराला, नारायणप्रसाद [&hellip;]</p>

jyoti_bikas_bankकाठमाडौं, २८ पुस । ज्योति विकास बैंकले सेयरधनीलाई ११ दशमलव ७० प्रतिशतले बोनस सेयर दिने भएको छ । बोनस सेयर वितरणपछि बैंकले १ बराबर १ हकप्रद सेयर निष्काशन गर्ने भएको छ । पुस २८ गते सम्पन्न नवौं साधारणसभाले सो निर्णय गरेको छ ।

साधारणसभाले ३ जना संचालक चुनेको छ । प्रमोटरको तर्फबाट धु्र्रव कोइराला, नारायणप्रसाद पौड्याल र गोकर्ण खतिवडालाई निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ

Share News