एनएमबि बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पूँजी ६ अर्ब रुपैयाँ नाघ्ने

<p>काठमाडौं, २४ पुस । एनएमबि बैंक लिमिटेडको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । बैंकको २१ औँ वार्षिक साधारण सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड रुपैयाँ पुग्ने छ [&hellip;]</p>

nmb_bank_21st_agmकाठमाडौं, २४ पुस । एनएमबि बैंक लिमिटेडको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । बैंकको २१ औँ वार्षिक साधारण सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकले ७२ वटा शाखा, ७ एक्स्टेन्सन काउन्टर तथा ५७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share News