हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

<p>काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतम (सीईओ)मा आशोक शम्शेर राणा पुनः नियुक्त भएका छन् । बैंकको २०८० चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । राणालाई वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार वर्षको लागि सीइओमा नियुक्त गरिएको हो ।</p>

काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतम (सीईओ)मा आशोक शम्शेर राणा पुनः नियुक्त भएका छन् ।

बैंकको २०८० चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राणालाई वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार वर्षको लागि सीइओमा नियुक्त गरिएको हो ।

Share News