अल्फाविटाको ब्रिजकोर्स भर्ना कार्यक्रम खुल्ला, विद्यार्थीलाई २० प्रतिशत छुट

<p>काठमाडौं । अल्फाविटाले ब्रिजकोर्स भर्ना कार्यक्रम खुल्ला गरेको छ । अल्फाविटाले २०८१ वैशाख २ गतेबाट कक्षा सुरु गर्ने गरी ब्रिजकोर्स भर्ना कार्यक्रम सुरु गरेको हो । ब्रिजकोर्समा एसईई दिएर बसेका विद्यार्थीहरूका लागि प्लसटु पढ्न सहज होस् भन्ने उद्देश्यले विज्ञान र व्यवस्थापन विषयमा अध्ययन गराइने जनाइएको छ । पहिलो चरणमा भर्ना हुने एक सय जना विद्यार्थीलाई [&hellip;]</p>

काठमाडौं । अल्फाविटाले ब्रिजकोर्स भर्ना कार्यक्रम खुल्ला गरेको छ । अल्फाविटाले २०८१ वैशाख २ गतेबाट कक्षा सुरु गर्ने गरी ब्रिजकोर्स भर्ना कार्यक्रम सुरु गरेको हो ।

ब्रिजकोर्समा एसईई दिएर बसेका विद्यार्थीहरूका लागि प्लसटु पढ्न सहज होस् भन्ने उद्देश्यले विज्ञान र व्यवस्थापन विषयमा अध्ययन गराइने जनाइएको छ ।

पहिलो चरणमा भर्ना हुने एक सय जना विद्यार्थीलाई २० प्रतिशत छुटसहित भर्ना कार्यक्रम सुरु भएकाले इच्छुक विद्यार्थीलाई सहभागी हुन अल्फाविटाले आग्रह गरेको छ ।

Share News