खानी खोला हाइड्रो पावरको ४६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं, १९ पुस । मंगलबार खानी खोला हाइड्रो पावर कम्पनीको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ४६ लाख ५७ हजार १४३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।</p>