सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ नियुक्त

<p>काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् । चैत्र ५ गते बसेको संस्था सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षको पदमा नियुक्त गरेको हो ।</p>

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् ।

चैत्र ५ गते बसेको संस्था सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षको पदमा नियुक्त गरेको हो ।

Share News