महिला लघुवित्तको अध्यक्षमा कुवँर नियुक्त

<p>काठमाडौं । महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर नियुक्त भएकी छिन् । फागुन २७ गते बसेको लघुवित्तको सञ्चालन समितिको बैठकले कुवँरलाई अध्यक्ष पदमामा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाको वार्षिक साधारण सभाले संस्थामा अन्य ४ जना सञ्चालक पुनः निर्वाचित गरेको छ । संस्थापक सेयरधनीहरुको तर्फबाट शिवराज कुवँर, कृष्ण प्रसाद भण्डारी, सूर्यप्रकाश जम्मरकट्टेल र टम छिरिङ [&hellip;]</p>

काठमाडौं । महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर नियुक्त भएकी छिन् । फागुन २७ गते बसेको लघुवित्तको सञ्चालन समितिको बैठकले कुवँरलाई अध्यक्ष पदमामा नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थाको वार्षिक साधारण सभाले संस्थामा अन्य ४ जना सञ्चालक पुनः निर्वाचित गरेको छ । संस्थापक सेयरधनीहरुको तर्फबाट शिवराज कुवँर, कृष्ण प्रसाद भण्डारी, सूर्यप्रकाश जम्मरकट्टेल र टम छिरिङ गुरुङ सञ्चालकमा पुनः निर्वाचिन भएका छन् ।

Share News