गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको सञ्चालकमा राजभण्डारी नियुक्त

<p>काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको सञ्चालकमा रिमेश बहादुर राजभण्डारी नियुक्त भएका छन् । फागुन २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले राजभण्डारीलाई सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।</p>

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको सञ्चालकमा रिमेश बहादुर राजभण्डारी नियुक्त भएका छन् ।

फागुन २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले राजभण्डारीलाई सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Share News