बिक्न छाडे अग्ला घर, भूकम्पपछि अग्ला र ठूला घरमा वस्ने आकर्षण नै घट्यो

<p>काठमाडौं १३, पुस । अघिल्लो वर्षको वेशाख १२ गते आएको भूकम्प र लगातारको परकम्पले अत्लिएका सर्वसाधारण अहिले अग्ला र ठूला घर किन्न छाडेका छन्। पछिल्लो समय ससाना घर किन्ने ग्राहक ह्वात्तै बढ पनि ठूला र अग्ला घर किन्नेको संख्या लगभग शून्य छ। भूकम्पले सर्वसाधारणको मानसिकतै बदलेको देखिन्छ। घरजग्गामा संलग्न सरकारी अधिकारी र व्यवसायी भूकम्पले ठूला [&hellip;]</p>

भूकम्पपछिको अपार्टमेन्टको फाइलफोटो

भूकम्पपछिको अपार्टमेन्टको फाइलफोटो

काठमाडौं १३, पुस । अघिल्लो वर्षको वेशाख १२ गते आएको भूकम्प र लगातारको परकम्पले अत्लिएका सर्वसाधारण अहिले अग्ला र ठूला घर किन्न छाडेका छन्।

पछिल्लो समय ससाना घर किन्ने ग्राहक ह्वात्तै बढ पनि ठूला र अग्ला घर किन्नेको संख्या लगभग शून्य छ। भूकम्पले सर्वसाधारणको मानसिकतै बदलेको देखिन्छ।

घरजग्गामा संलग्न सरकारी अधिकारी र व्यवसायी भूकम्पले ठूला र अग्ला घर सुरक्षीत छैनन् भन्ने मानसिकता सर्वसाधारणमा पारेको बताउँछन्। नागरिक दैनिकबाट ।

Share News