वालिङ नगरपालिकाको सल्लाहकारमा तोयानारायण पौडेल नियुक्त

<p>काठमाडौं । स्याङ्जा जिल्लास्थित वालिङ नगरपालिकाको सल्लाहकारमा तोयानारायण पौडेल नियुक्त भएका छन् । उक्त नगरपालिकाको माघ २९ गतेको निर्णयअनुसार पौडेललाई पालिकाको सल्लाहकार समितिको सदस्यमा मनोनय गरेको हो । सल्लाहकारमा पौडेलको नियुक्तिसँगै वालिङ नगरपालिकाको विकास र समृद्धिमा उनको सक्रिय भूमिका रहने अपेक्षा रहेको नगर प्रमुख कृष्ण खाँणले बताए । पौडेल हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल समेत [&hellip;]</p>

काठमाडौं । स्याङ्जा जिल्लास्थित वालिङ नगरपालिकाको सल्लाहकारमा तोयानारायण पौडेल नियुक्त भएका छन् । उक्त नगरपालिकाको माघ २९ गतेको निर्णयअनुसार पौडेललाई पालिकाको सल्लाहकार समितिको सदस्यमा मनोनय गरेको हो ।

सल्लाहकारमा पौडेलको नियुक्तिसँगै वालिङ नगरपालिकाको विकास र समृद्धिमा उनको सक्रिय भूमिका रहने अपेक्षा रहेको नगर प्रमुख कृष्ण खाँणले बताए ।

पौडेल हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल समेत हुन् ।

Share News