मञ्जुश्री फाईनान्सको सञ्चालकमा गौतम नियुक्त

<p>काठमाडौं । मञ्जुश्री फाईनान्सको सञ्चालकमा सतीस गौतम नियुक्त भएका छन् । फागुन ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले फागुन ४ गते देखि नै कार्यभार सम्हालिसकेका छन् ।</p>

काठमाडौं । मञ्जुश्री फाईनान्सको सञ्चालकमा सतीस गौतम नियुक्त भएका छन् ।

फागुन ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनले फागुन ४ गते देखि नै कार्यभार सम्हालिसकेका छन् ।

Share News