नेशनल लघुवित्तको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

<p>काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा जमुना श्रेष्ठ नियुक्त भएकी छिन् । माघ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।</p>

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा जमुना श्रेष्ठ नियुक्त भएकी छिन् ।

माघ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Share News