चन्द्रागिरी हिल्सको सीईओमा प्रधान नियुक्त, बिहीबारदेखि नै लागू हुने

<p>काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अरुण प्रधान नियुक्त भएका छन् । माघ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रधानलाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले माघ २५ गते (बिहीबार) देखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । &nbsp;</p>

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अरुण प्रधान नियुक्त भएका छन् ।

माघ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रधानलाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले माघ २५ गते (बिहीबार) देखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् ।

 

Share News