लुम्बिनी फाइनान्सको साधारणसभा पुस २९ गते, १९ गतेदेखि १० दिन बुक क्लोज

<p>काठमाडौं, ८ पुस । लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीको २१औँ वार्षिक साधारणसभा यही पुस २९ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १९ गतेदेखि पुस २९ गतेसम्म कम्पनीको शेयर दाखिल खारेज(बुक क्लोज) बन्द रहने कम्पनीले जनाएको छ । कम्पनीले उक्त सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत बोनस दिने विशेष प्रस्ताव लाँदैछ ।</p>

lumbini-finance-and-leasingकाठमाडौं, ८ पुस । लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीको २१औँ वार्षिक साधारणसभा यही पुस २९ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १९ गतेदेखि पुस २९ गतेसम्म कम्पनीको शेयर दाखिल खारेज(बुक क्लोज) बन्द रहने कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत बोनस दिने विशेष प्रस्ताव लाँदैछ ।

Share News