काठमाडौं । प्रोगेसिभ फाइनान्सको अध्यक्षमा लक्ष्मी प्रसाद महर्जन नियुक्त भएका छन् ।
माघ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले महर्जनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।