नेपाल बङ्गलादेश बैंकले धितोपत्र बोर्डमा दियो ८० प्रतिशत हकप्रदको लागि निवेदन

<p>काठमाडौं, ७ पुस । नेपाल बङ्गलादेश बैंकले ८० प्रतिशतको हकप्रद सेयर ल्याउन गत सोमबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ३ अर्ब २० करोड रूपैयाँको ३ करोड २० लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब एक करोड रूपैयाँ रहेको छ । बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम ग्लोबल [&hellip;]</p>

nbb_logoकाठमाडौं, ७ पुस । नेपाल बङ्गलादेश बैंकले ८० प्रतिशतको हकप्रद सेयर ल्याउन गत सोमबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ३ अर्ब २० करोड रूपैयाँको ३ करोड २० लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब एक करोड रूपैयाँ रहेको छ । बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम ग्लोबल आइएमइ क्यापिटल लिमिटेडले गरिरहेको छ ।

Share News