सेन्ट्रल फाइनान्सको सञ्चालकमा विश्वराम कवां नियुक्त

<p>काठमाडौं । सेन्ट्रल फाइनान्सको सञ्चालकमा विश्वराम कवां नियुक्त भएका छन् । माघ १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कवांलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।</p>

काठमाडौं । सेन्ट्रल फाइनान्सको सञ्चालकमा विश्वराम कवां नियुक्त भएका छन् ।

माघ १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कवांलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Share News