मानुषी लघुवित्तको अध्यक्षमा शाक्य नियुक्त

<p>काठमाडौं । मानुषी लघुवित्तको अध्यक्षमा पद्मासना शाक्य नियुक्त भएकी छिन् । माघ १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले शाक्यलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।</p>

काठमाडौं । मानुषी लघुवित्तको अध्यक्षमा पद्मासना शाक्य नियुक्त भएकी छिन् ।

माघ १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले शाक्यलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Share News