सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त

<p>काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त निर्णय गरेको हो । साथै, नव नियुक्त सञ्चालक भरत बहादुर कार्कीद्वारा बैंकको कर्पोरेट कार्यालय, बनेपामा सम्पन्न बिशेष कार्यक्रममा बैंकको अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा बैंकको सञ्चालक समिति समक्ष शपथ [&hellip;]</p>

काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् ।

माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त निर्णय गरेको हो ।

साथै, नव नियुक्त सञ्चालक भरत बहादुर कार्कीद्वारा बैंकको कर्पोरेट कार्यालय, बनेपामा सम्पन्न बिशेष कार्यक्रममा बैंकको अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा बैंकको सञ्चालक समिति समक्ष शपथ ग्रहण कार्य समेत सम्पन्न गरिएको छ ।

 

Share News