मञ्जुश्री फाइनान्सको सीईओमा तेजराज तिमिल्सिना

<p>काठमाडौं । मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तेजराज तिमिल्सिना नियुक्त भएका छन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कार्यवाहक सीईओ तिमिल्सिनालाई सीईओ पदमा नियुक्त गरेको हो । उनले माघ ५ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । बैठकले उनलाई एक कार्यकाल अर्थात ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो [&hellip;]</p>

काठमाडौं । मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तेजराज तिमिल्सिना नियुक्त भएका छन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कार्यवाहक सीईओ तिमिल्सिनालाई सीईओ पदमा नियुक्त गरेको हो ।

उनले माघ ५ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । बैठकले उनलाई एक कार्यकाल अर्थात ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो ।

Share News