युनियन हाइड्रोले होङ्गु र तमोर जलविद्युत आयोजनाको काम अगाडि बढाउने 

<p>काठमाडौं । युनियन हाइड्रोपावर पब्लिक लिमिटेडले २८ मेगावाट होङ्गु खोला र ६० मेगावाटको माथिल्लो तमोर ए जलविद्युत आयोजनाको काम अगाडि बढाउने भएको छ । पुस २९ गते सम्पन्न हाइड्रोपावरको १७ औं वार्षिक साधारण सभाले उक्त जलविद्युत आयोजनाको काम अगाडि बढाउने निर्णय गरेको हो । यससँगै, सबै प्रक्रिया सकिएपछि कम्पनीले उक्त जलविद्युत आयोजनाको काम अगाडि बढाउने [&hellip;]</p>

काठमाडौं । युनियन हाइड्रोपावर पब्लिक लिमिटेडले २८ मेगावाट होङ्गु खोला र ६० मेगावाटको माथिल्लो तमोर ए जलविद्युत आयोजनाको काम अगाडि बढाउने भएको छ । पुस २९ गते सम्पन्न हाइड्रोपावरको १७ औं वार्षिक साधारण सभाले उक्त जलविद्युत आयोजनाको काम अगाडि बढाउने निर्णय गरेको हो ।

यससँगै, सबै प्रक्रिया सकिएपछि कम्पनीले उक्त जलविद्युत आयोजनाको काम अगाडि बढाउने भएको छ ।

साथै, उक्त सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गरेको छ ।

Share News