काठमाडौं, ३ पुस । भार्गव विकास बैंकले आगामी पुस २३ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १० गतेदेखि पुस २३ गतेसम्म बैंकको बुक क्लोज हुने भएको छ ।
उक्त निर्णय पुस ३ गते बसेको बैंकको १५४औँ बैंक सञ्चालक समितिको बैठकले गरेकोे छ ।