जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा सुवेदी नियुक्त

<p>काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा सुवेदी नियुक्त भएका छन् । पुस १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा जनक शर्मा सुवेदीलाई नियुक्त गर्ने निणर्य गरेको हो । पुस १६ गते देखि लागु हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको स्वतन्त्र सञ्चालकको रुपमा सुवेदीलाई नियुक्ती गरिएको कम्पनीले जनाएको छ ।</p>

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा सुवेदी नियुक्त भएका छन् ।

पुस १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा जनक शर्मा सुवेदीलाई नियुक्त गर्ने निणर्य गरेको हो ।

पुस १६ गते देखि लागु हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको स्वतन्त्र सञ्चालकको रुपमा सुवेदीलाई नियुक्ती गरिएको कम्पनीले जनाएको छ ।

Share News