दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी बनाएर त्रिविले बनायो रेकर्ड

<p>काठमाडौं । दीक्षान्त समारोहमा विश्वभरीकै विश्वविद्यालय मध्ये धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले रेकर्ड बनाएको छ । सोमबार दशरथ रंगशालामा भएको त्रिविको ४९औं दीक्षान्त समारोहमा २६ हजार भन्दा धेरै विद्यार्र्थी दीक्षित भएका छन्, जुन विश्वभरीकै विश्वविद्यालयको इतिहासमा नयाँ रेकर्ड भएको बताइएको छ । विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा धेरै विद्यार्थी सहभागी भएको भन्दै अफिसियल वर्ल्ड [&hellip;]</p>

काठमाडौं । दीक्षान्त समारोहमा विश्वभरीकै विश्वविद्यालय मध्ये धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले रेकर्ड बनाएको छ । सोमबार दशरथ रंगशालामा भएको त्रिविको ४९औं दीक्षान्त समारोहमा २६ हजार भन्दा धेरै विद्यार्र्थी दीक्षित भएका छन्, जुन विश्वभरीकै विश्वविद्यालयको इतिहासमा नयाँ रेकर्ड भएको बताइएको छ ।

विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रुपमा धेरै विद्यार्थी सहभागी भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) ले त्रिभुवन विश्वविद्यालयलाई किर्तिमानको प्रमाणपत्र प्रदान गरेको छ ।

Share News