मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त

<p>काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त भएका छन् । गत मंसिर १३ गतेको मन्त्रिपरिषदको बैठकले डा. भुसाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो । डा. भुसाल ४ वर्षे कार्यकालको लागि अध्यक्षमा नियुक्त भएका हुन् । यसअघि काउन्सिलको अध्यक्ष डा. भगवान कोइराला थिए । उनको कार्यकाल सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो । [&hellip;]</p>

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त भएका छन् । गत मंसिर १३ गतेको मन्त्रिपरिषदको बैठकले डा. भुसाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

डा. भुसाल ४ वर्षे कार्यकालको लागि अध्यक्षमा नियुक्त भएका हुन् ।

यसअघि काउन्सिलको अध्यक्ष डा. भगवान कोइराला थिए । उनको कार्यकाल सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो । डा. भुुसालले अध्यक्ष पदको कार्यभार सम्हाल्नको लागि पत्रसमेत बुझिसकेका छन् ।

Share News