नेपाल रि इन्स्योरेन्सको कम्पनी सचिवमा प्रधान नियुक्त

<p>काठमाडौं. । नेपाल पुनर्बीमा (रि इन्स्योरेन्स) कम्पनीको कम्पनी सचिवमा इश्वर प्रधान नियुक्त भएका छन् । मंसिर १२ गते बसेको बैठकले प्रधानलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी कम्पनीको मूख्य प्रबन्धक समेत हुन् ।</p>

काठमाडौं. । नेपाल पुनर्बीमा (रि इन्स्योरेन्स) कम्पनीको कम्पनी सचिवमा इश्वर प्रधान नियुक्त भएका छन् । मंसिर १२ गते बसेको बैठकले प्रधानलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

उनी कम्पनीको मूख्य प्रबन्धक समेत हुन् ।

Share News