नेपाल बैंकको सञ्चालकमा घिमिरे नियुक्त

<p>काठमाडौं । नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त भएकी छिन् । घिमिरे नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त भएकी हुन् । नवनियुक्त सञ्चालक घिमिरेले सञ्चालक समितिका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।</p>

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त भएकी छिन् । घिमिरे नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त भएकी हुन् ।

नवनियुक्त सञ्चालक घिमिरेले सञ्चालक समितिका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।

Share News