सगरमाथा जलविद्युतको सीईओमा संदिप अधिकारी नियुक्त

<p>काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संदिप अधिकारी नियुक्त भएका छन् । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईंले जानकारी दिए । साथै, सञ्चालक समितिले सुदत्त लामालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ ।</p>

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संदिप अधिकारी नियुक्त भएका छन् ।

कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईंले जानकारी दिए ।

साथै, सञ्चालक समितिले सुदत्त लामालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

Share News