चार देशीय महिला क्रिकेटमा नेपाल २७ रनले पराजित

<p>काठमाडौं । हङकङमा जारी चारदेशीय महिला टी-२० आई क्रिकेटमा नेपाल तान्जानियासँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल २७ रनले पराजित भएको हो । जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ‌ओभरमा ८८ रनमा अल आउट भएको हो । नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले [&hellip;]</p>

काठमाडौं । हङकङमा जारी चारदेशीय महिला टी-२० आई क्रिकेटमा नेपाल तान्जानियासँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल २७ रनले पराजित भएको हो ।

जितका लागि ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ‌ओभरमा ८८ रनमा अल आउट भएको हो ।

नेपालका लागि सीता राना मगरले ४३ र कप्तान इन्दु बर्माले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन नै जोड्न सकेनन् ।

Share News