भाइटिकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेट जाँदा

<p>काठमाडौं । भाइटिकाको उत्तम साइत २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले विज्ञप्ति जारी गर्दै यो वर्षको भाइटिकाको शुभ साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा भएको जनाएको हो ।</p>

काठमाडौं । भाइटिकाको उत्तम साइत २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले विज्ञप्ति जारी गर्दै यो वर्षको भाइटिकाको शुभ साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा भएको जनाएको हो ।

Share News