भूकम्पमा परेर नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको निधन

<p>काठमाडौं । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको निधन भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको निधन भएको पुष्टि भएको हो । उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।</p>

काठमाडौं । गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको निधन भएको छ ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको निधन भएको पुष्टि भएको हो ।

उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

Share News