ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य, नेपालले कति ओभरमा समेट्ला ?

<p>काठमाडाैं ।  त्रिवी क्रिकेट मैदानमा जारी टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई ओमनले २० ओभर खेलेर १४५ रन बनाएको हो । ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएकाे हाे । नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप [&hellip;]</p>

काठमाडाैं ।  त्रिवी क्रिकेट मैदानमा जारी टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई ओमनले २० ओभर खेलेर १४५ रन बनाएको हो ।

ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएकाे हाे । नेपालका लागि करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए । गुल्शन झा र अविनाश बोहोराको नाममा एक/एक विकेट रह्यो ।

Share News