नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त

<p>काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई सीइओमा नियुक्त गरेको हो । रेग्मीले आजबाट सिइओको कार्यभार सम्हालेका छन् । सीइओ नियुक्त भएका रेग्मी भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी हुन् । रेग्मी यस अघि कुमारी बैंकमा सिनियर म्यानेजर थिए [&hellip;]</p>

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई सीइओमा नियुक्त गरेको हो ।

रेग्मीले आजबाट सिइओको कार्यभार सम्हालेका छन् । सीइओ नियुक्त भएका रेग्मी भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी हुन् । रेग्मी यस अघि कुमारी बैंकमा सिनियर म्यानेजर थिए ।

प्रदेशस्तरीय बैंक रहेको सो बैंकको केन्द्रीय कार्यालय बाहेक चितवनमा मात्रै ५ वटा शाखा रहेका छन् भने अन्य शाखा पनि विस्तारको क्रममा रहेको बैंकले जनाएको छ ।

Share News