औद्योगिक क्षेत्र व्यवस्थापनको अध्यक्षमा पन्त नियुक्त

<p>काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापनको अध्यक्षमा बाबुराम पन्त नियुक्त भएका छन् । भदौ २९ गते बसेको मन्त्रिस्तरीय बैठकले पन्तलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।</p>

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापनको अध्यक्षमा बाबुराम पन्त नियुक्त भएका छन् । भदौ २९ गते बसेको मन्त्रिस्तरीय बैठकले पन्तलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Share News