भार्गव विकास बैंकको सञ्चालकमा जगन्नाथ गोतामे नियुक्त

<p>काठमाडौं, १६ मंसिर । भार्गव विकास बैंकको सञ्चालकमा जगन्नाथ गोतामे नियुक्त भएका छन् । मंसिर ११ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गोतामेलाई आगामी एक कार्यकालका लागि सञ्चालकमा नियुक्त गरेको हो । गोतामेको कार्यकाल मंसिर ११ गतेदेखि नै शुरु भएको छ । नियुक्त भएको दिन देखि नै गोतामेले बैंकको सञ्चालकको जिम्मेवारी सम्हाली सकेका छन् ।</p>

director_bhargav_bikas_bankकाठमाडौं, १६ मंसिर । भार्गव विकास बैंकको सञ्चालकमा जगन्नाथ गोतामे नियुक्त भएका छन् । मंसिर ११ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गोतामेलाई आगामी एक कार्यकालका लागि सञ्चालकमा नियुक्त गरेको हो ।

गोतामेको कार्यकाल मंसिर ११ गतेदेखि नै शुरु भएको छ । नियुक्त भएको दिन देखि नै गोतामेले बैंकको सञ्चालकको जिम्मेवारी सम्हाली सकेका छन् ।

Share News