नेपालको आक्रामक सुरुवात, पाकिस्तानको दोस्रो विकेट चैट

<p>काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध दुई विकेट लिएको छ । सुरुमा नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गर्दै दाेस्रराे विकेट लिएका हुन् । पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान [&hellip;]</p>

काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध दुई विकेट लिएको छ ।

सुरुमा नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।

कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गर्दै दाेस्रराे विकेट लिएका हुन् ।

पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।

Share News