माउन्टेन इनर्जीको सीईओमा दामोदर श्रेष्ठ नियुक्त

<p>काठमाडौं । माउन्टेन इनर्जी नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ईन्जिनियर दामोदर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै, कम्पनीको सञ्चालक मनोहर दास मुलले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । साथै भदौ ७ गतेबाट लागू हुने गरी बाँकी अवधिको लागि [&hellip;]</p>

काठमाडौं । माउन्टेन इनर्जी नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ईन्जिनियर दामोदर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै, कम्पनीको सञ्चालक मनोहर दास मुलले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । साथै भदौ ७ गतेबाट लागू हुने गरी बाँकी अवधिको लागि रिक्त रहेको सञ्चालक पदमा सुनिल प्रसाद राजभण्डारीलाई नियुक्त गरेको कम्पनी सचिव सम बहादुर भट्टले जानकारी दिए ।

Share News