मेरो माइक्रोफाइनान्स लघुवित्तको सीईओमा पुनः रामहरि दाहाल

<p>काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः दाहाल नियुक्त भएका छन् । लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले रामहरि दाहाललाई पुनः सीईओमा नियुक्त गरेको हो । सीईओ दाहालको पदावधि भदौ मसान्तमा सकिँदै छ । उनको कार्यकाल सकिनु अगावै सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले पनुः ४ वर्षका लागि कार्यकाल थप [&hellip;]</p>

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः दाहाल नियुक्त भएका छन् । लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले रामहरि दाहाललाई पुनः सीईओमा नियुक्त गरेको हो ।

सीईओ दाहालको पदावधि भदौ मसान्तमा सकिँदै छ । उनको कार्यकाल सकिनु अगावै सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले पनुः ४ वर्षका लागि कार्यकाल थप गरेको हो ।

उनको आगामी कार्यकाल असोज १ गतेदेखि लागू हुनेछ ।

Share News