राप्ती हाईड्रोको सञ्चालकमा कार्की नियुक्त

<p>काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सञ्चालकमा विवेक कार्की नियुक्त भएका छन् । कार्की भदौ ७ गतेदेखि लागू हुने गरी हाइड्रोको सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि उक्त पदमा अञ्जना श्रेष्ठ रहेकी थिइन् ।</p>

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सञ्चालकमा विवेक कार्की नियुक्त भएका छन् । कार्की भदौ ७ गतेदेखि लागू हुने गरी हाइड्रोको सञ्चालकमा नियुक्त भएका हुन् ।

यसअघि उक्त पदमा अञ्जना श्रेष्ठ रहेकी थिइन् ।

Share News