सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको सुनौलो अवसर

<p>काठमाडौं । बैंकमा जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा सुपरभाइजरदेखि सिनियर अफिसरका लागि र क्रेडिट रिभ्युवरका लागि असिस्टेन्ट र अफिसरका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । बैंकले आफ्नो विभिन्न [&hellip;]</p>

काठमाडौं । बैंकमा जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ ।

बैंकले ब्रान्च म्यानेजरमा सुपरभाइजरदेखि सिनियर अफिसरका लागि र क्रेडिट रिभ्युवरका लागि असिस्टेन्ट र अफिसरका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । बैंकले आफ्नो विभिन्न शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार इच्छुक तथा योग्यता पुगेकाले भदौ १८ गतेसम्म आवेदन दिनुपर्नेछ ।

Share News