अल्फा बिटाको आयोजनामा अस्ट्रेलिया एजुकेसन फेयर सम्पन्न

<p>काठमाडौं । शैक्षिक परामर्शदाता अल्फा बिटाले अस्ट्रेलिया एजुकेसन फेयेर २०२३ आयोजना गरेको छ । नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले एजुकेसन फेयेरको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा अस्ट्रेलियाका शीर्ष विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको जारी विज्ञप्तिमा उल्लेख छ । काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सको चौथो तलामा आयोजित एजुकेसन फेयेरमा विद्यार्थीहरुले अस्ट्रेलियामा उत्कृष्ट शैक्षिक अवसर [&hellip;]</p>

काठमाडौं । शैक्षिक परामर्शदाता अल्फा बिटाले अस्ट्रेलिया एजुकेसन फेयेर २०२३ आयोजना गरेको छ ।

नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले एजुकेसन फेयेरको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा अस्ट्रेलियाका शीर्ष विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सको चौथो तलामा आयोजित एजुकेसन फेयेरमा विद्यार्थीहरुले अस्ट्रेलियामा उत्कृष्ट शैक्षिक अवसर सहयोग गरेको कम्पनीले बताएको छ ।

अस्ट्रेलियाका शैक्षिक संस्थतामा शतप्रतिशतसम्म छात्रवृत्तिको अवसर विद्यार्थीहरुले पाएको अल्फाबिटाले बताएको छ ।

एक दिनका लागि आयोजित फेयरमा अस्ट्रेलियामा अध्ययनका लागि भर्ना हुने विद्यार्थीहरूलाई ५० प्रतिशत छुट र प्रोसेसिङ शुल्कमा पनि ५० प्रतिशत छुट प्रदान गरिएको बताइएको छ ।

Share News