फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा महतो नियुक्त

<p>काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा डा. श्याम किशोर महतो नियुक्त भएका छन् । साउन २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले डा. महतोलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।</p>

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा डा. श्याम किशोर महतो नियुक्त भएका छन् । साउन २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले डा. महतोलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

Share News