विद्युत उत्पादन कम्पनीको सीईओमा शाही नियुक्त

<p>काठमाडौं । विद्युत उत्पादन कम्पनी (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बखतबहादुर शाही नियुक्त भएका छन् । भीयूसीएलको बिहीबार विहान बसेको सञ्चालक समिति बैठकले सीईओमा शाहीलाई नियुक्त गरेको हो । दैलेखका शाही सीईओमा विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवि चटौत नेतृत्वको छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त भएका हुन् ।</p>

काठमाडौं । विद्युत उत्पादन कम्पनी (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बखतबहादुर शाही नियुक्त भएका छन् ।

भीयूसीएलको बिहीबार विहान बसेको सञ्चालक समिति बैठकले सीईओमा शाहीलाई नियुक्त गरेको हो ।

दैलेखका शाही सीईओमा विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवि चटौत नेतृत्वको छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त भएका हुन् ।

Share News