शिक्षक निमावि तहका लागि लाइसेन्सको परीक्षा खुल्यो

<p>काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षकको लागि अध्यापन अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न परीक्षाको लागि आवदेन खुला गरेको छ । साउन १० गतेको निर्णयअनुसार आज बिहीबारदेखि आवदेन गर्न सकिने गरी आयोगले आवेदन खुला गरेको हो । लाइसन्स प्राप्त गर्न योग्यता पुगेका इच्छुक व्यक्तिहरुले अनलाईन प्रणालीबाट नै आवेदन गर्न सक्ने आयोगले सूचनामा उल्लेख [&hellip;]</p>

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षकको लागि अध्यापन अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न परीक्षाको लागि आवदेन खुला गरेको छ ।

साउन १० गतेको निर्णयअनुसार आज बिहीबारदेखि आवदेन गर्न सकिने गरी आयोगले आवेदन खुला गरेको हो । लाइसन्स प्राप्त गर्न योग्यता पुगेका इच्छुक व्यक्तिहरुले अनलाईन प्रणालीबाट नै आवेदन गर्न सक्ने आयोगले सूचनामा उल्लेख गरेको छ ।

Share News